Thursday, September 25, 2014

प्रहरी हिरासत बाट सदरमुकाम लगिदै सन्जिब सिलवाल र तिल कुमारी सिलवाल

जेष्ठ २९ गते महिला हिंसाको सिकार भएकी स्नातकोत्तर अध्ययनरत तथा राणाली सामुदायिक बिद्यालयकी शिक्षिका अन्जु शर्मा सिलवाल त्यो दिन पुर्णिमाको ब्रत बसेकी थिइन् । हत्या करीब साढे आठ देखी ९ को बीचमा भएको हुनसक्ने अनुमान गरिएको छ । माइतीको किटानी जाहेरीमा सासु तिल कुमारी र श्रीमान सन्जीब सिलवाल जो बैशाखमा बैदेसिक रोजगार बाट फर्केका थिए, जस्ले आफु एस एल सि पनि पास गरेका थिएनन, आमाको बहकाबमा अपराध गरेको बुझीएको छ, यिनीहरु लाई दोशी देखाइएको छ । प्रशासन तथा डाक्टर लगायतले न्यायको पक्षमा नउभिएपनी गाउले को आवाज एकताको रुपमा अन्यायको बिरुद्धमा उभियो । त्यही आवाज सुन्न वाध्य भएर बाच्छा चौकी बाट सदरमुकाम लादै गर्दा यो द्रिश्य लिइएको थियो ।

No comments:

Post a Comment