Thursday, September 11, 2014

नेपालका नेताहरु लाई प्रश्न

जब सहमती बाटै संबिधान बनाउनु थियो भने संबिधान सभाको निर्वाचनको औचित्य के रह्यो ? निर्वाचननै बहिस्कार गरेका दललाई सहमतीमा ल्याउनु पर्ने भए जसरी पनि निर्वाचनमा ल्याउन सक्नु पर्ने थिएन ? नेपाली जनताले ७०% मत दिएर बनाएको संबिधान सभाको औचित्य लाई किन मुल्यहिन बनाउन खोजिदै छ ? सहमतीका कुरा गरेर खास पद्वती लाई किन मुल्यहिन बनाउन खोजिएको हो ? एउटा संबिधान सभाले ४ बर्षमा पनि संबिधान बनाउन नसकेको अनुभवले के सिकायो ?




कुल प्रसाद शर्मा
रत्ननगर १, बकुलहर
चितवन, नेपाल

No comments:

Post a Comment