अन्जु शर्मा शिलवाल हत्याको बिरोधमा म्रीतकको घर नजिकै बाट नाराबाजी गरेर अगाडि बढ्दै आमा समुह लगायत गाँउले र स्कुलका विध्यार्थी । द्रिश्यमा मोहराज सिलवालको घर देखाइएको छ जहाँ उनी घर भित्र कृयापुत्रीको रुपमा थिए भने घरमा देखाइएको कौसीमा हत्या गरिएकी अन्जुको शब लगभग दशवटा गुन्द्री माथि सुताइएको अवस्थामा पुलिसलाई बोलाई देखाइएको थियो । यो घटना जेष्ठ २९ गते गतेको हो जहिले अन्जु पुर्णिमाको ब्रत बसेकी थिईन ।
No comments:
Post a Comment