Tuesday, September 30, 2014

Madhav Prasad Ghimire Audio jukebox collection

Songs that are rarely found in the market... A collection of one of the most soulful and patriotic songs available on Madhav Prasad Ghimire jukebox!!!!!

Dashain And Tihar Songs Jukebox

Thursday, September 25, 2014

बकुलहर दुर्गा पूजा ब्यबस्थापन समिती ले आयोजना गरेको शोभा यात्रा घटस्थापनाको दिन

Panchai Baja Nepali Baja

पर्बतको बाच्छा गाउँमा | Parbat Ko Bachchha Gaaun Ma | Milan Lama

गीत : यात्रा मैले गर्दैछु नयाँ ठाँउको, बल्ल खुल्यो मोटर बाटो पर्बत बाच्छा गाउँको स्वर : मिलन लामा र टिका पुन लय/शब्द : किरण बाबु पुन निर्माता : हुम बहादुर गुरुङ (यु के) Camera : Madhur Basnet Editor : Prabin Reshmi Magar Directer : Shankar B.C.

Barsa Timi Jham Jham Gari | Ae Jhari | Paani Ko Rimjhim Barsaat Ko Bela

Bachchha Gairabaari 3 Kancha Buwa Ko Ghar Agaadi Ko Jhari Barsa

झिमौरी घरको थाम मा

Hawaa Huri @ Gairabari 3 Bachchha, Parbat

Min Bahadur Khadka @ Bachchha - 3, Parbat

Anju Silwal News On Radio Saligram, Kushma, Parbat

Boy Dancing On Naumati Baja Song

आयो पहाडमा धानको ब्याड राख्ने बेला

Group Talk About Bachchha Janakalyan Higher Scondary School

Visit Of Mahashram Sharma & Tilak Acharya.

Bright Future English Boarding School Students Singing National Anthem

Bright Future English Boarding School Bachchha - 3, Gairabari Parbat, Dhaulagiri Nepal Students Singing National Anthem On Their Morning Line Cover.

बाच्छा सेते दाई

बाच्छा सेते दाई यि रमाइला मान्छेको कतै युटुवमा भेटीएको भिडियो

Bhajan On Rajendra Sir Home

Bachchha @ Simle Rajendra Dai Ko Ghar Ma Graha Shanti Rudri Lagaayeko Din Beluka Tilak, Sundar, Ma, Sharad, Rajendra Dai, Kashiram Dai, Jeevan Milera Bhajan Gaaune Koshish Gardai...

Gyadi To Kushma Suspension Bridge Full Walked Video | Tallest & Longest

अन्जु शर्मा हत्याको बिरोधमा बाच्छा प्रहरी चौकी घेराउ गर्दै

अन्जु शर्मा शिलवालको हत्याको बिरोधमा बाच्छा प्रहरी चौकी घेराउ गर्दै आमा समुह लगायत गाउँलेहरु

म्रितक अन्जुको घर बाटै नाराबाजी गरेर अगाडि जाने क्रममा गाँउले हरु

अन्जु शर्मा शिलवाल हत्याको बिरोधमा म्रीतकको घर नजिकै बाट नाराबाजी गरेर अगाडि बढ्दै आमा समुह लगायत गाँउले र स्कुलका विध्यार्थी । द्रिश्यमा मोहराज सिलवालको घर देखाइएको छ जहाँ उनी घर भित्र कृयापुत्रीको रुपमा थिए भने घरमा देखाइएको कौसीमा हत्या गरिएकी अन्जुको शब लगभग दशवटा गुन्द्री माथि सुताइएको अवस्थामा पुलिसलाई बोलाई देखाइएको थियो । यो घटना जेष्ठ २९ गते गतेको हो जहिले अन्जु पुर्णिमाको ब्रत बसेकी थिईन ।

हत्या गरिएकी अन्जुकी सासु लाई प्रहरी हिरासतमा ल्याउदै बाच्छा प्रहरी चौकीको द्रिश्य

अन्जु शर्मा शिलवाल कि सासु तिल कुमारी सिलवाल

प्रहरी हिरासत बाट सदरमुकाम लगिदै सन्जिब सिलवाल र तिल कुमारी सिलवाल

जेष्ठ २९ गते महिला हिंसाको सिकार भएकी स्नातकोत्तर अध्ययनरत तथा राणाली सामुदायिक बिद्यालयकी शिक्षिका अन्जु शर्मा सिलवाल त्यो दिन पुर्णिमाको ब्रत बसेकी थिइन् । हत्या करीब साढे आठ देखी ९ को बीचमा भएको हुनसक्ने अनुमान गरिएको छ । माइतीको किटानी जाहेरीमा सासु तिल कुमारी र श्रीमान सन्जीब सिलवाल जो बैशाखमा बैदेसिक रोजगार बाट फर्केका थिए, जस्ले आफु एस एल सि पनि पास गरेका थिएनन, आमाको बहकाबमा अपराध गरेको बुझीएको छ, यिनीहरु लाई दोशी देखाइएको छ । प्रशासन तथा डाक्टर लगायतले न्यायको पक्षमा नउभिएपनी गाउले को आवाज एकताको रुपमा अन्यायको बिरुद्धमा उभियो । त्यही आवाज सुन्न वाध्य भएर बाच्छा चौकी बाट सदरमुकाम लादै गर्दा यो द्रिश्य लिइएको थियो ।

कुर्घा उल्लेरीबाट बाच्छा जन्ती आउँदा बजाएको पञ्चेबाजा

बाच्छा भ्रमणका क्रममा खिचेका केही प्राक्रीतिक द्रिश्यहरु

Sunday, September 21, 2014

Mero Rajesh Dai - Rajesh Hamal, Arunima Lamsal | Nepali Movie (Full Film)

Neplai Movie "Mero Rajesh Dai " Starring : Rajesh Hamal, Arunima Lamsal, Shital K.C., Harihar Sharma, Hemanta Budhathoki, Heuwala Gautam, Nagendra Rijal, Ramchandra Adhikari and Sagar Suncheuri. SYNOPSIS: ,Mero Rajesh is melodramatic Movie that is about romance and brotherly love shown between the two leading male leading characters played by Rajesh Hamal and Shital K.C. Though it is a very wonderfully structured romantic movie where true love against all odds are shown between the characters played by Arunima Lamsal and Shital K.C., it also exhibits how an older brother’s love would be for his younger sibling. The Movie shows how after the death of their parents, Rajesh Hamal does his best and works really hard to take care of his younger brother and make sure that he grows up to be a responsible person. However, the character played by Shital K.C. of the younger brother grows up to be an irresponsible and rebellious adult.

Monday, September 15, 2014

Karnali Entertainment | Anju Panta | Super Jukebox | Volume 1

Nepali Full Movie Dabaab | Aryan Sigdel | Nita Dhungana | Sushma Karki

Director : Dayaram Dahal Producer : Bhanu Maharjan Cast : Aryan Sigdel, Nita Dhungana, Pramila Khanal, Ravi Giri, Mohan Shrestha, Music : Deepak Sharma Lyrics : Raj sargam Vocal : Shiwani Moktan and Krishna Kaphle Camera : Diwya Subedi Editor : Ananta Thapaliya Choreographer : Gambhir Bista

Nepali Full Movie Laxmi Puja | Shree Krishna Shrestha | Kristi Mainali | Ganesh Uprety

Cast : Shree Krishna Shrestha, Kristi Mainali (in double role), Ganesh Upreti, Narayan Tripathi, Rabi Shah Director: Rajkumar Sharma Producer: Mansarobar films pvt Ltd Vocal: Udit Narayan Jha, Sadhana Sargam, AnandanKarki ,Deepa Jha Music: Sambhujeet Baskota

Nepali Superhit Movie Maiti | Shree Krishna Shrestha | Niruta Singh | Jal Shah | Sunil Thapa

Starring : Shree Krishna Shrestha, Niruta Singh, Jal Shah, Sunil Thapa, Maya Pradhan, Shrisha Karki Producer : Suraj Pradhan Writer/Director : Anil Sangraula Musician : Laxman Shesh Cinematography : Gautam Shrestha Action : Rajendra Khadgi Dance : Raju Shah Singers : Udit Narayan Jha, Deepa Jha

Mitini | Full Nepali Movie Online | Rekha Thapa | Bipana Thapa | Uttam Pradhan | Dilip Rayamajhi

Mitini Full Nepali Feature Film Starring: Santosh Pant, Dilip Rayemajhi, Uttam Pradhan, Bipana Thapa, Rekha Thapa, Producer: Kiran Sharma Director: Anish Koirala

Nepali Full Movie | I Am Sorry Aaryan Sigdel | Keki Adhikari

Dharmaa - Manisha Koirala, Rajesh Hamal, Nikhil Upreti | New Nepali Movie (Full Film)

New Nepali Movie "Dharmaa" Starring: Manisha Koirala, Rajesh Hamal, Nikhil Upreti, Anu Shah, Rejina Upreti, Samyog Pokhrel, Shankar Acharya, Madhav Acharya, Bishwo Rayamajhi, Bharat Chhetri, Gajit Bista, Roshan, Samrat and Surya Thokar. SYNOPSIS: 'Dharmaa' is a romantic and action packed Nepali feature film starring Bollywood hit actress Manisha Koirala; its her second Nepali Movie after her debutant movie 'Pheri Bhetaula' in 1989. The movie starts with the posting of Rajesh Hamal (Dharmaa) at Kaliban as DFO, after the killing of previous DFO there by poachers. Rajesh Hamal moves to Kaliban leaving back his wife Manisha Koirala (Gauri), brother Samyog Pokhrel (Abhaya) and sister-in-law Anu Shah (Diya) at home. The bonding between Police Officers and poachers of the Kaliban Area involved for smuggling of timbers from that forest area, conspires and kills Rajesh Hamal when he tries to stop the illegal work there. The corrupted Police Inspector Shankar Acharya (Dandapani) of that area tortures Rajesh Hamal's family and asks to bribe him. After all these incidents, the movie takes the twist; Nikhil Upreti (DSP Ajit Jung) enters the screen for the investigation of the case.

Sunday, September 14, 2014

के भन्छन त शक्तिखोर-३ सुपारका चेपाङ जेष्ठ नागरिक ? सुनौं उनको गुनासो उनकै मुख बाट ।

लायन्स क्लब अफ चितवन राइनो सिटिद्वारा स्टेशनरी वितरण

    
 बाल दिवसको अवसर पारेर रत्ननगरमा रहेको लायन्स क्लब अफ चितवन राइनो सिटीद्वारा शक्तिखोर–३, सुपार स्थित विपन्न चेपाङ विद्यार्थीहरुले मात्र अध्ययन गर्ने श्री राष्ट्रिय प्राथमिक विद्यालयका १०३ जना विद्यार्थीहरुलाई १ बर्षलाई पुग्ने कापी, कलम र झोला वितरण गरेको छ । क्लबका तर्फबाट अध्यक्ष लायन्स राजाराम रेग्मी, सचिव पुष्पराज श्रेष्ठ, कोषाध्यक्ष वेद प्रसाद आचार्य, पूर्व अध्यक्षहरु दीपक कुमार खनाल, चित्र बहादुर रायमाझी र सदस्य रामशरण सिंखडा, लियो क्लब अफ रत्ननगरका ४ सदस्यहरु एवं रेडियो अर्पण १०४.५ मेगाहर्ज एवं अभियान टेलिभिजनका प्रतिनिधि सहित १२ जनाको टोली उक्त सामाग्री सहित हिजो नै उक्त सुगम जिल्ला भनेर चिनिएको चितवनको शक्तिखोर बजारदेखि करिब ६ कि.मी. उत्तरमा डाडोको केही समतल स्थानमा रहेको उक्त विद्यालयमा पुगी कार्यक्रमको आयोजना गरेको थियो । क्लबका अध्यक्ष राजाराम रेग्मीको अध्यक्षता एवं उक्त विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम बहादुर प्रजाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष मान बहादुर प्रजा, विद्यालयकी प्रधानाध्यापिका सीता श्रेष्ठ, क्लबका पूर्व अध्यक्ष चित्र बहादुर रायमाझी, उक्त कार्यक्रमका कार्यक्रम संयोजक वेदप्रसाद आचार्यले बोल्दै बाल हकहित र संरक्षणका निमित्त पिछडिएका र विपन्न बालबालिकालाई विद्यालयसम्म ल्याई पु¥याउने वातावरणको सिर्जना गर्नु र पर्याप्त पाठ्यसामाग्रीको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभएको थियो । उक्त विद्यालयमा अध्ययन गर्ने बालबालिका अति विपन्न वर्गका र चेपाङ मात्र अध्ययन गर्ने विद्यालय भएको र विद्यालय गएर पनि पाठ्यसामाग्री अभाव भएकाले पूर्ण शिक्षाबाट बञ्चित हुनुपरेको दर्दनाक अवस्थाको जानकारी पत्रकार एकल सिलवालले दिनुभएपछि क्लबले आफ्नो स्थापनाकालदेखि नै प्रत्येक बर्ष बाल दिवसको अवसर पारेर स्टेशनरी वितरण गर्ने कार्यक्रमलाई यस वर्ष यो विद्यालयको छनौट गरेको कार्यक्रमका कार्यक्रम संयोजक एवं रेडियो अर्पण १०४.५ मेगाहर्जका कार्यकारी अध्यक्ष वेदप्रसाद आचार्यले जानकारी दिनुभयो । साथै उक्त क्षेत्रमा स्वास्थ्यको समेत न्यूनतम जनचेतना नभएकोले स्वास्थ्य, शिक्षा जस्ता न्यूनतम आधारभूत विषयमा सम्बन्धित जनस्वास्थ्य कार्यालय, जिल्ला शिक्षा कार्यालय समेतले ध्यान दिनुपर्नेमा समेत आचार्यले जोड दिनुभयो । कार्यक्रममा स्थानीयले उमेर पुगेर पनि बृद्ध भत्ता नपाएको, यहाँको उब्जनीले ३ महिना मात्र पुग्ने बाँकी गीठा, भ्याकुरकै भर पर्नुपर्ने, दशैंमा समेत चामल देख्न नपाउने, गरिबीले कुपोषण र न्यानो कपडा समेतबाट वञ्चित हुनुपरेको र सदरमुकाम जान समेत नसक्ने भएकाले सरकारी मान्छे एवं सरोकारवाला समेत कोही कसैलाई नचिनेको गुनासो व्यक्त गरेका थिए । उक्त कार्यक्रममा आगामी दिनमा पाठ्यसामाग्रीको सहज पहुँच पु¥याउने भन्दै कृषि सामाग्री सप्लायर्स रत्ननगरका राजाराम रेग्मी, मुनलाईट ईङ्गलिस बोर्डिङ्ग स्कूलका प्रधानाध्यापक चित्र बहादुर रायमाझी, लिटिल स्टार आ.मा.वि.का प्रधानाध्यापक पुष्पराज श्रेष्ठ, सुलभ मार्केटिङ रत्ननगरका रामशरण सिंखडाले पाँच÷पाँच हजार गरी २०,०००÷– प्रत्येक बर्ष प्रदान गर्ने समेत घोषणा गर्नुभएको छ । कार्यक्रममा रत्ननगरमा रहेको ईन्टरनेशनल मनि एक्सप्रेस प्रा.लि., शाखा अरुण ईम्पेक्स, कृषि सामाग्री सप्लायर्स, कृषा ईन्टरप्राईजेज हेटौंडा, मुनलाईट ईङ्गलिस बोर्डिङ्ग जुटपानी, महादेव ईट्टा उद्योग पिठुवा, अभियान टेलिभिजन भरतपुरले आर्थिक एवं पाठ्यसामाग्री सहयोग गरेका थिए ।

Friday, September 12, 2014

Proof of God?

First give me proof that you have a mind! Give me proof that you exist. You may be dreaming! Are you sure you are not dreaming?
What is the proof you want. You want the proof of the planet existing; that there is consciousness, there is energy, there is some force that makes the trees grow, that makes the water flow, that makes the rain come, that make the sun and moon – the whole universal phenomenon exist. There is some energy which is the basis of this whole creation, don’t you know that? Everybody agrees to this point that there is orderliness in creation. There is a law, and there is orderliness in creation due to a power. There is some power and because of its presence there is orderliness, and that power you call God, you call brahman, you call energy. You can call it anything.

God is Love; if you want proof for love, that is so stupid!
You want proof for love? Is there not love in the planet? There is so much love! Look at the birds bringing food and feeding its little ones. Look at a cat, how it carries its kittens. Look at the puppies. Look at the animal kingdom.

Look into the eyes of a child, if you don’t see God there, you are not going to see God anywhere. There is a saying, 'If you don’t see God in the first person who you meet, you are not going to see him. You are going to miss him everywhere'.

In every human being what is there is love, and that love is God. That is why God is in the heart of every human being.

Sargam Sagar | Shastra Yug Shanti | Full Nepali Album Jukebox

Sagun Lama | Nepali Album Sagun | Full Album Jukebox

Durga Bhajan | Nepali Full Bhajans | Happy Vijaya Dashami 2071

Thursday, September 11, 2014

नेपालका नेताहरु लाई प्रश्न

जब सहमती बाटै संबिधान बनाउनु थियो भने संबिधान सभाको निर्वाचनको औचित्य के रह्यो ? निर्वाचननै बहिस्कार गरेका दललाई सहमतीमा ल्याउनु पर्ने भए जसरी पनि निर्वाचनमा ल्याउन सक्नु पर्ने थिएन ? नेपाली जनताले ७०% मत दिएर बनाएको संबिधान सभाको औचित्य लाई किन मुल्यहिन बनाउन खोजिदै छ ? सहमतीका कुरा गरेर खास पद्वती लाई किन मुल्यहिन बनाउन खोजिएको हो ? एउटा संबिधान सभाले ४ बर्षमा पनि संबिधान बनाउन नसकेको अनुभवले के सिकायो ?




कुल प्रसाद शर्मा
रत्ननगर १, बकुलहर
चितवन, नेपाल

Yug Dekhi Yug Samma | Nepali Super-Hit Full Film | Rajesh Hamal | Kristi Mainali | Tika Pahari

Dhana Laxmi Cine Makers's Love Story movie "YUG DEKHI YUG SAMMA" Presented by Gaya Prasad Shrestha is written and directed by Deepak Rayamajhi. The star cast includes Rajesh Hamal, Kristi Mainali, Tika Pahari, Madan Das Shrestha and others.

Laahure | Nepali Full Film | Tulsi Ghimire | Shrawan Kumar | Tripti Natkar

Kanchanjunga Films presents Nepali Movie Lahure Directed by Tulsi Ghimire Starring Shrawan Kumar, Tripti Nadkar, Pradeep Kumar, K.B. Moktan, C.K, Tamang, Archana Singh, Laxmi Pradhan, C. Lama etc.

Laxman Rekha | Nepali Full Film | Shiva Shrestha | Dilip Rayamajhi | Bipana Thapa

Om Films and Sunil Thapa Present action-packed movie "Laxman Rekha" is directed by Narayan Puri. The star cast includes Shiva Shresha,Dilip Rayamanjhi,Bipana Thapa,Saranga Shrestha

Aafanta | Nepali Full Movie | Sri Krishna Shrestha | Niruta Singh | Salon Basnet | Sushila Thapa

Gautam Films' and Indra Gurung Presents family movie "Aafanta" is written and directed by Late Shiva Regmi. The star cast includes Shri Krishna Shrestha, Niruta Singh, Salon Basnet, Shushila Thapa, Pawan Mainali, Sunil Thapa and others.

Aaghat | Nepali Full Movie | Bhuwan K.C. | Sri Krishna Shrestha | Kristi Mainali

R.S. Films Pvt.Ltd's 1st Venture, Sunil Thapa Presents "AAGHAT " is a Social Love Story Drama Story & Directed by Anish Koirala. The star cast includes Bhuwan KC, Shri Krishna Shrestha, Kristi Mainali.

Aafno Birano | Nepali Full Movie | Rajesh Hamal | Shri Krishna Shrestha | Gauri Malla

Rajendra Thapa's action-packed, Social movie "Aafno Birano" is written by Bhagwan Thapa and directed by Mukunda Shrestha. The star cast includes Rajesh Haml,Shri Krishna, Gauri Mall, Nir Shah and others.

Dulaha Raja Dulahi Rani | Nepali Full Movie | Shree Krishna Shrestha | Karishma Manandhar | Yubraj Lama

Bachne Aasha Ma Timile | Kamal Khatri | Pida | The Rebel Creations | Bishow | Tsujil | Bibhor

Song : Bachne Aasha Ma Timile Bish Pilayau Lyrics : Kamal Khatri Singer : Kamal Khatri Music : Kamal Khatri Audio : The Rebel Creations Artist : Bishow/ Anu / Suraj Album : Pida Arranger : Tusil Karmacharya Camera : Roshan Shrestha Editor : Sushil Neupane Director : Bibhor Pokharel Recorded At : The Rebel Sound Video By : Rebel Entertainment

Wednesday, September 10, 2014

विदेशमा बस्ने युवाहरु लाई सुझाब

विदेशमा बस्ने युवाहरुले त्यहाँको सिपलाई ल्याएर आफ्नो देश नेपालमा नै लगाँउ र लाखौं नेपालीको आशिर्बाद थापौं । यसैमा वास्तबिक आनन्द छ ।
- कुल प्र. शर्मा
   रत्ननगर -१, बकुलहर,
    चितवन

Tuesday, September 9, 2014

Kasam Hajurko | Full Nepali Movie Online | Ft. Rekha Thapa & Raj Ballav Koirala

Kasam Hajurko Nepali Feature Movie Starring: Rekha Thapa, Raj Ballav Koirala, Jeevan Luitel, Richa Ghimire Producer: Krisha Chaulagain Director: Ramraja Dahal

Sun Chadi | Full Nepali Movie Online | In Memory Of late Shree Krishna Shrestha

RAJNEETI | Full Nepali Movie Online | Ft. Rajesh Hamal & Komal Oli

RAJNEETI Nepali Feature Film Starring Rajesh Hamal, Komal Oli, Ramesh Budathoki, Sushma Karki etc. Producer: Hari Panta, Deepak Bhattarai Director: Basanta Niraula

About Environment

Much waste is being dumped into the ocean. That is why recycling is so important today. We should be environmentally conscious. Ask everyone to use lesser and lesser plastics, and be kind to nature. - Sri Sri Ravi Shankar

Nepali Full Movie Pratikar | Biraj Bhatt | Rekha Thapa | Shakti Kapoor

Cast : Biraj Bhatt,Rekha Thapa, Shakti kapoor, Manoj Narayan, Vinay Bihari, Shahbaaz Khan, , Mithila Sharma, Nandu Shrivastav, Vajeer Khan, Subekhsha, Kherudeen, Sampda Producer: Sajib Gupta Director: Manoj Narayan Music: Manoj Bhandari Fight: Roshan Shrestha ‘Pratikar’ is a remake of Bhojpuri movie ‘Hum Hai Hero Hindustani’. The action-themed movie is dubbed into Nepali language. The movie directed by Sanu Pradhan was a hit movie in Bhojpuri.

Sagarmatha Jukebox Vol. 2 Best Of Narendra Pyasi & Anju Pant Juke Box

Sagarmatha Digital's Dashain Tihar Songs Vol. 3 Juke Box

Nakul Karki Full Album Janma Naya Aawaj Ko Audio Juke Box

Mayako Phool Full Album Audio Juke Box

Madhav Prasad Sharma Rawana Devotional Mantras Audio Juke Box

Jagadish Samal Audio Juke Box

Thursday, September 4, 2014

Nepali Movie:2 Duna 5 full Comedy movie By Jay Kisan Basnet

Barsaat Nepali Full Film

Quote

Question & Answer

प्रेम

Wednesday, September 3, 2014

I Am Sorry- All Songs (JUKEBOX)

Sathi Ma Timro JUKEBOX-All Songs

Nepali Movie Papimanchhe-2 JUKEBOX

Nepali Movie -" Babusaheb" Jukebox

Nepali Movie Sapoot All Songs-JUKEBOX

Aadhi Bato Nepali Movie Songs Audio Jukebox

RAGHAV JukeBox | Exclusive Raghav SoundTrack

Nepali Movie Hostel JUKEBOX

Nepali Movie D-Company-JUKEBOX

Audio Juke Box Of Nepali Film Soongava: Dance of the Orchids

Audio Juke Box Of Nepali Film Ritu - Jukebox - Full Songs

Audio Jukebox of Nepali Movie Himmatwali By Rekha Thapa

GLOOMY GUYS Back Again AUDIO JUKEBOX - Hari Karmacharya

Best of the Best Series-1 Audio Jukebox of Super Hit Nepali Songs

Best of the Best Series 2 Audio Jukebox of Super Hit Nepali Songs

AUDIO JUKEBOX of New Nepali Movie UTSAV

AUDIO JUKEBOX - Nepali Movie - Stupid Mann

Jaun Hinda Pokhra -Nepali Film- Audio JukeBox

audio jukebox - Nepali movie Thooli

AUDIO JUKEBOX - Nepali Movie LAZZA

Audio Jukebox of Nepali Movie Rhythm

PREM KATHA JUKE BOX FINAL

Trisana Music Folk Jukebox

Best Of Narendra Pyasi Juke Box

Best of Bishnu Majhi JukeBox

GHAZAL ALBUM JUKEBOX

Best Of Anju Pant Juke Box

raju lama jukebox

Ram Krishna Dhakal jukebox

Audio juke box of Swaroop Raj Acharya

Narayan Gopal JukeBox Vol.I

Narayan Gopal Gurubacharya (October 4, 1939 - December 5, 1990) is the most prominent and popular singer and composer in the history of Nepali music. He is popularly referred to as "Swar Samrat" in Nepali music. He is also known as "Tragedy King." He is well known as a singer as well as a composer. His voice range allowed him to sing songs of every genre of Nepali music. His songs are often richly orchestrated with the sitar, harmonium and flute. He belongs to the first generation of Nepali singers who took singing as a profession. His songs have also been used in movies and dramas.

Anju Panta Audio JukeBox Best Songs Ever

Best Of Ramila Teej Audio JukeBox

Jhamke Guleli Jukebox by Kamali Kanta Bhetuwal

बौद्ध धर्मवलम्बिहरुको आस्थाको धरोहर (माने) स्तुपा तोडफोड

चितवन ,भदौ १७ ,मंगलवार । जुटपानी ७ सुर्यपुर चितवनमा रहेको बौद्ध धर्मवलम्बिहरुको आस्थाको धरोहर (माने) स्तुपा तोडफोड भएको प्रति नेपाल तामाङ घेदुङ चितवनले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । मंगलवार विज्ञप्ति निकाली घेदुङले मान बहादुर योञ्जन सहित उनका परिवारको सम्लग्नतामा सार्वजनिक जग्गा आफ्नो बनाउन सुनियोजित तरीकाले माने भत्काएको भन्दै कडा कानुनी कार्वाहिको माग गरेको छ । माधक पदार्थ सेवन गरी यहि भदौ १५ गते आईतवार विहान ७ बजे स्तुपा तोडफेड गरेपछि स्थानियले क्षतिपुर्ति र पुर्ननिर्माणका लागी प्रहरीमा उजुरी दिएका थिए । लगतै ईलाका प्रहरी कार्यलय टाँडीले योञ्जनलाई पक्राउ गरेको छ । सम्लग्न अन्यलाई पक्राउ गर्नुको साटो मिल्नुपर्ने भन्दै आल टाल गर्न खोजेको भन्दै प्रशासनको पनि ध्यानाकर्षण गराईएको छ । घेदुङ अध्यक्ष मोहन स्याङबोद्धारा हस्ताक्षरीत विज्ञप्तिमा केही व्यक्तिले योञ्जनलाई छुटाउन प्रहरीलाइ दवाव दिईरहेकाले सो कार्यको विरोध गर्दै संस्कृतिमाथिको हस्तछेप भएकाले प्रशासनसँग कानुनी कार्वाहिको माग गरेको छ । सो स्तुपा तोडफोड भएको भिडियो समेत प्रमाण स्वारुप सुरक्षीत रहेको स्थानियवासी मोहन लामा रुम्बाले जानकारी दिनुभयो । पुनरावेदन अदालत हेटौडाले सार्वजनिक जग्गामा रहेको सो स्तुपामा कोही कसैले असर नपु¥याउन आदेश जारी गरेको अवस्थामा यस्ता क्रियाकलाप हुनु निन्दनिय भएको जारी विज्ञप्तिमा उल्लेख छ । सो बौद्ध स्तुपा स्थानिय मान बहादुर तामाङ लगायतले करीव ५ लाखको लागतमा ३ वर्ष अघि निर्माण गरेका थिए । क्रिस्चियन धर्म अगालेका योञ्जनले जातजाति तथा धार्मीक सहिष्णुतालाई विर्सीएर सामाजिक वातावरण खल्वल्याउन खोजेको भन्दै आपति प्रकट गरेको छ । यसैविच चितवनका प्रहरी नायव उपरिक्षक (डिएसपी) शान्ति राज कोईरालाले भने कार्वाहि प्रकृया अघि बढाइएको बताउनुभएको छ । कानुनको उंलघन गर्ने जो कोहिमाथि पनि कार्वाहि हुन्छ त्यसमा निर्धक हुनुहोस काईरालाले भन्नुभयो सार्वजनिक मुद्धा दायर गरी कानुनमा तोकीए वमोजिमको कार्वाहि हुन्छ । यसैविच तामाङ सञ्चार समुह चितवनले पनि विज्ञप्ति जारी गरी गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । समुहका अध्यक्ष उर्गेन तामाङद्धारा हस्ताक्षरीत विज्ञप्तिमा बहु भाषी ,बहु जाति ,बहु धर्म तथा बहु संस्कृति रहेको हाम्रो समाजमा कसैले कसैको आस्था ,आत्मा सम्मानमा चोट पु¥याउने क्रियाकलाप हुनु दुखद भएको जनाईएको छ । यस्ता क्रियाकलापले सामाजीक सम्बध खल्वल्याउने भएकाले दोषी माथी कडा कार्वाहि गर्नृू पर्ने र स्तुपा पहिलेकै स्वरुपमा देख्न पाउनुपर्ने उल्लेख छ । भाषा ,धर्म ,संस्कार, संस्कृति मनाउनु पाउने अधिकार व्यत्तिगत स्वातन्त्रता भएपनि अरुको आस्था ,आत्मा सम्मानमा चोट पु¥याउन नहुने भन्दै स्तुपा भत्काउनेले मन्दीर पनि भत्काउन सक्छ , मस्जित पनि भत्काउन सक्छ , यस्ता क्रियाकलापले दिर्घकालीन असर गर्नेतर्फ समयमै सरोकारवालाहरुको ध्यान पुग्नुपर्ने जारी विज्ञप्तिमा जनाईएको छ ।

Monday, September 1, 2014

नारायण खतिवडाको मेरो मान्छे नेपाली कथानक चलचित्रको शिर्षक गीत

World Premiere Song Chitrasen Baba Media Pvt. Ltd.'s Third Presentation Narayan Khatiwada's MERO MANCHHE (Nepali Feature Film) A Musical Love Story Song : Title Song (Mero Manchhe) Singer : Mandavi Tripathi Singer : Deepak Limbu Music : Arjun Pokhrael Producer : Sanjog Khatiwada Writer : Raj Sargam Director : Raj Sargam & Rehan Miya Actor / Actress : Anil Adhikari, Sagun Sahi Thakuri, Ganesh Upreti, Surbir Pandit Etc. चित्रसेन बाबा मिडिया प्रा लि को तेश्रो भेट नारायण खतिवडाको मेरो मान्छे नेपाली कथानक चलचित्र सांगितिक प्रेम कहानी संगीत : अर्जुन पोखरेल निर्माता : सन्जोग खतिवडा लेखक : राज सरगम निर्देशक : राज सरगम र रेहान मिया कलाकार हरु : अनिल अधिकारि, सगुन शाही ठकुरी, गणेश उप्रेती, शुरबिर पन्डित आदी गीत : मेरो मान्छे गायिका : मान्डवी त्रिपाठी गायक : दीपक लिम्बु Note: This video is uploaded to this channel by acquiring all necessary copyrights. Uploading to other websites and Youtube channels is strictly prohibited, embedding is allowed. If you have any queries then please contact to bipinacharyabips@gmail.com. http://warapara.blogspot.com/ {Visit This For Latest Updates }

अर्पण तीज महोत्सव २०७१

अर्पण तीज महोत्सवमा नारी सम्मान,स्टेशनरी वितरण धु्रवराज खनाल,भदौ १२ गते रत्ननगर १ वकुल्लहरमा रहेको सामुदायिक रेडियो अर्पणले नारीहरुको महानपर्व हरितालिका तीजको अवसरमा विहीवार आयोजना गरेको अर्पण तीज महोत्सव २०७१ मा विभिन्न क्षेत्रमा पुर्याएको योगदानको मुल्यांकन गर्दै तीन जना महिलाहरुलाई सम्मान गरेको छ । लामो समयदेखी पत्रकारीता क्षेत्रमा रहेर कलम चलाउनु भएकी गोरखापत्र चितवनकी संवाददाता पत्रकार शान्ता अधिकारी,कला क्षेत्र तर्फ सरिता गुरुङ श्रेष्ठ र साहित्यीक क्षेत्र तर्फबाट भरतपुर निवासी सरिता तिवारीलाई सम्मान गरिएको रेडियोले जनाएको छ । कार्यक्रमकी प्रमुख अतिथी आर्दश नारी गृहकी संचालिका मिना खरेल र रेडियोका कार्यकारी अध्यक्ष वेदप्रसाद आचार्यले उहाँहरुलाई दोसल्ला ओढाएर कदर पत्रका साथ सम्मान गर्नुभयो । यस्तै रत्ननगर र आसपासका गाविसमा रहेका विभिन्न १० वटा सामुदायिक विद्यालयका विपन्न वर्गका ३÷३ जना विद्यार्थीहरुलाई स्टेशनरी सामाग्री पनि वितरण गरिएको छ । सो अवसरमा वकुल्लहर मावि,नेपाल उच्च मावि,वैरिया मावि,मोहना मावि,कपरखोरी मावि,चित्रसारी मावि,वछौली उच्च मावि,पृथ्वी उच्च मावि जुटपानी ,भिमोदय उच्च मावि पदमपुर,जनजागृती उच्च मावि पिठुवामा अध्ययनरत विद्यार्थीलाई स्टेशनरी सामाग्री वितरण गरिएको हो । महोत्सवमै संस्कृती संरक्षण ,नारीहरुको क्षमता अभिवृद्धी तथा प्रतिभा प्रष्फुटन गर्ने उदेश्यका साथ सचेतना मुलक प्रतियोगितात्मक तीज गीत कार्यक्रम भएको थियो । प्रतियोगितामा रत्ननगर १ वकुल्लहरमा रहेको उज्वल महिला वचत तथा ऋण सहकारी संस्था लिमिटेड प्रथम,अन्नपुर्ण दिदि वहीनी समुह पिठुवा द्धितिय,महिला स्वास्थ्य स्वयम सेविका रत्ननगर तृतिय तथा रत्ननगर ८ मा रहेको एन्जल्स वल्र्ड वोडिङले सान्त्वना स्थान हासिल गरेको छ भने वैरिया माविका तर्फबाट सहभागी भई नृत्यमा उत्कृष्ठ घोषित भएको रेडियोले जनाएको छ । प्रतियोगिता सहभागी समुहहरुले संविधान निर्माण,राष्ट्रियता,विकास निर्माण,संरक्षण जस्ता विषयवस्तुलाई उठाउन गरी प्रस्तुती प्रस्तुत गरेका थिए । महोत्सवमा उद्योग वाणिज्य संघ रत्ननगरका वरिष्ठ उपाध्यक्ष अनिलकृष्ण श्रेष्ठ,महिला समन्वय समिति चितवनकी उपाध्यक्ष सुशीला उप्रेती,नारी जागरण केन्द्र रत्ननगरकी अध्यक्ष विमला दुवाडी ,टोल विकास संस्था नगर समन्वय समिति रत्ननगरका अध्यक्ष बाबुराम गौतम,जनजागृती सहकारी संस्था रत्ननगरका अध्यक्ष रमाकान्त पौडेल, वछौली गाविस सचिव तेजेन्द्रनाथ लामिछाने,विभिन्न राजनितिक दलका महिला प्रतिनिधी,विभिन्न संघ संस्थाका महिला प्रतिनिधीहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । रेडियोका सचिव सुरज पौडेलले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रम रेडियोका कार्यकारी अध्यक्ष वेदप्रसाद आचार्यको अध्यक्षतामा सम्पन्न भएको थियो ।