Friday, July 18, 2014

आज https://www.google.com.np/ले नेल्सन मन्डेलालाई यसरी सम्झेको रहेछ ।

* जन्मदै कोही अरु प्रति कसैको छालाको रङ्ग , पृष्ठभूमि र धर्मका कारणले घृणा लिएर आएको हुँदैन ।

 * मानिसहरूले घृणा गर्न सिक्नुपर्ने हुन्छ , यदि उनीहरूले घृणा गर्न सिक्न सक्छन् भने, उनीहरूलाई प्रेम गर्न पनि सिकाउन सकिन्छ ,प्रेम घृणा भन्दा मानिसहरूमा बढि प्राकृतिक हुन्छ । 

* खासै महत्त्व राख्दैन, हामी जीएका छौँ ,भन्ने कुराले । अरू कति जनाको जीन्दगीमा फरक ल्याउन सक्यौँ ,यसले नै हामीले नेतृत्व लिएको जीन्दगीको सार प्रस्तुत गर्छ । 

* शिक्षा नै सबै भन्दा ठुलो हतियार हो जसलाई हामीले संसार बदल्न उपयोग गर्न सक्छौ । स्वतन्त्र हुनु आफ्नो बन्धन तोड्नु मात्र होइन, अरुको स्वतन्त्रताको सम्मान र जगेर्ना गर्दै जीउनु पनि हो । 

* जीन्दगीको गौरब कहिल्यै नलड्नुमा हैन ,लडे पछि हरेक पटक उठ्न सक्नुमा हो। 


- Nelson Mandela आज https://www.google.com.np/ले नेल्सन मन्डेलालाई यसरी सम्झेको रहेछ ।

No comments:

Post a Comment