Friday, July 18, 2014

Candy Crush Saga, Pet Rescue Saga जस्ता Game बाट आएका हैरानी बाट कसरी मुक्ती पाउने ? (About Facebook Notifications)

आफ्नो Facebook को दाहिनेपट्टी Log Out गर्ने गरेको ठाउँको अल्ली माथि रहेको Settings लाई Click गर्ने त्यस पछी Settings को पेज खुल्छ । त्यहाँ देब्रेपट्टी मुनी Apps भन्ने भेटिन्छ, त्यस्लाई क्लिक गर्ने । त्यहाँ आफुले अहिले सम्म स्विकार गरेका Apps को List देखिन्छ । दाहिनेपट्टी आफुले सुधार गर्न चाहेको Apps को Edit लेखेकोमा क्लिक गरेपछी When to notify you? भन्ने Section मा गएर The apps sends you a notification Click गर्दा त्यसको मुनी Never देखिन्छ, त्यस्लाई क्लिक गरेपछी त्यो Apps को Notification बाट मुक्ती मिल्छ । त्यहाँ कुनै Apps मन नपरेमा हटाउने सुबिधा पनि दिएको छ ।

 प्रसँग : Candy Crush Saga, Pet Rescue Saga जस्ता Game बाट आएका हैरानी बाट मुक्ती पाउन ।

No comments:

Post a Comment