Wednesday, July 30, 2014

ईलाका प्रहरी कार्यालय रत्ननगर | घरेलु मदिरा नष्ट

घरेलु मदिरा नष्ट ईलाका प्रहरी कार्यालय रत्ननगरले आज २५० लिटर घरेलु मदिरा नष्ट गरेको छ । पुर्वि चितवनको पदमपुर, जुटपानी , लकालाइन लगाएतका स्थानबाट बिक्रिका लागी ल्याउदै गर्दा बरामद गरीएको ईलाका प्रहरी कार्यालय रत्ननगरका प्रहरी नायब उपरिक्षक टिका बहादुर कार्कीले जानकारी दिनुभयो । बरामद भएको मदिरा आजै सरोकारबालाह?को रोहबरमा नष्ट गरीएको हो ।त्यसै गरी आजै रत्ननगर नगर पालीका १ स्थीत स्यायाली बजारमा मदिरा बनाउन प्रयोग गरीने कच्चा पदार्थ पनि नष्ट गरीएको प्रहरी नायब उपरिक्षक कार्कीले बताउनुभयो । Special Thanks To Radio Arpan 104.5 MHZ, News Team (Date : 2014/07/30)

No comments:

Post a Comment