नवलपरासीको रजहरमा रहेको प्राकृतिक चिकित्सालयमा सात दिन बस्ने मौका मिल्यो । राम्रो लाग्यो बातावरण लगायत डाक्टर, कर्मचारी सबै सेवकहरु नितान्त तारिफ गर्न लायक छन । आफुमा भएको रोगको निवारण त हुन्छ नै, क्रोधको पनि अन्त्य हुन्छ । त्यँहा भएका सिस्ट व्यबहारहरुले थप उर्जा प्रदान गरेको छ । यो हस्पीटल सफल बाटोमा छ ।
No comments:
Post a Comment