Wednesday, November 26, 2014
Saturday, November 22, 2014
Ambika Music Lok Dohori Best Series 1 Audio Jukebox
Thursday, November 20, 2014
Tribute to Alok Nembang Full Song video jukebox
Tuesday, November 18, 2014
Monday, November 17, 2014
Thursday, November 13, 2014
Tuesday, November 4, 2014
Sunday, November 2, 2014
मेरो मान्छेको शुभ मुहुर्त
भोली मिती २०७१ साल कार्तिक १७ गते चित्रसेन बाबाको मन्दिरमा लाग्ने एकादसी मेलाको अबसर पारेर भोली ठीक बिहान ८ बजे चित्रसेन बाबा मीडिया प्रा. लि. को तेश्रो प्रस्तुती मेरो मान्छेको शुभ मुहुर्त हुनलागेको छ । राज सरगम द्वारा निर्देसित हुने उक्त चलचित्रका निर्माता नारायण खतिवडा हुन ।
यस भन्दा अगाडि यस ब्यानरले भेटी तथा लफडाको सफल प्रस्तुती गरिसकेको छ । चलचित्र मेरो मान्छेमा दीपक ढकाल, अनिल अधिकारि, सगुन शाही, गणेश उप्रेती,शुरबिर पण्डित लगायतको अभिनय हेर्न सकिने छ । चलचित्रको छायांकन काठमाडौं, पोखरा, बन्दिपुर, सौराहा लगायतका मनोरम स्थलहरुमा हुनेछ ।

Subscribe to:
Posts (Atom)